सुन्दर नेपाल संस्था, सुर्खेत
कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
विज्ञापन नम्बर: ०७/२०८१/०८२
प्रथम पटक सूचना प्रकाशन मिति: ०१ फागुन २०८१, (१३ फेव्रुअरी २०२५)
सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal, iDE Nepal र MAP International को संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा Mother and Child Wellbeing (MCW) project सुर्खेत जिल्लाको ५ वटा पालिकाहरुमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारीकरण, लैगिक समानता र सामाजिक समावेशिकरणका लागि लक्षित बर्गहरुको व्यबहारमा रुपान्तरण गर्दै पूर्ण क्षमताको विकासका लागी सुर्खेत जिल्लाको वराहताल गाउपालिका, वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा Mother and Child Wellbeing (WCM) परियोजना लागू गरेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।
|
क्र.स |
पद |
संख्या |
योग्यता |
बिषय क्षेत्र तथा अनुभव |
|
१ |
पोषण, कृषि तथा बजारीकरण सहजकर्ता |
१ |
कृषि जेटीए वा अइएसी एजी |
कृषि जेटीए वा अइएसी एजी गरी पोषण, कृषि तथा बजारीकरणका क्षेत्रमा कम्तीमा तीन वर्षको कार्य अनुभव भएका लेकवेशी नगरपालिकामा स्थाइ बसोबास भएका, दुई पाग्रे सवारि साधनको ईजाजत पत्र भएका लाई विशेष प्राथामिकता दिईने छ । |
माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy@sundarnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ ।
दरखास्त दिने अन्तिम मिति: ८ फागुन, २०८१ ( २० फेव्रुअरी २०२५) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ ।
थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागी जानकारी गरिन्छ।
सुन्दर नेपाल संस्था
वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत
फोन न: ०८३–५२०९२६/५२३५३०
वा ईमेल: vacancy@sundarnepal.org.np