आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!
दोस्रो पटक सूचना प्रकाशित मितिः २०८३-०३-२५
सुन्दर नेपाल संस्थाद्वारा आगामी दिनमा सुर्खेत जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चालन गर्न प्रस्ताव गरिएको "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) तथा पोषण कार्यक्रम" का लागि तपसिल बमोजिमका कर्मचारी आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना दोस्रो पटक प्रकाशित भएको मितिले ४ दिनभित्र दरखास्त आह्वान गरिन्छ।