हेल्भेटास नेपालसंगको साझेदारी र सुन्दर नेपाल संस्थाको प्राबिधिक तथा सामाजिक सहजीकरणमा सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका, सिम्ता गाँउपालिका, चिङगाड गाँउपालिका र सल्यान जिल्लाको कालिमाटी गाँउपालिकामा संचालन हुन गईरहेको कार्यक्रम एकीकृत जलस्रोत व्यवस्थापन (IWRM) लागि संस्थाद्वारा लिइएको परिक्षाको नतिजा प्रकाशन गरिएको छ ।