बोलपत्र आव्हान गरिएको सुचना



प्रथम पटक प्रकाशित मिति ः २०७५÷८÷१३
न्क्ष्श् ल्भउब िको र्आिथक तथा प्राविघिक सहयोग  र  सुन्दर नेपाल संस्थाको सहजीकरणमा सञ्चालित ९क्ष्ल्(ःब्एक्० परियोजनाका लागि तपशिल कार्यहरु ठेक्कापट्टा बाट गराउनु पर्ने भएकोले ईच्छुक इजाजत प्राप्त निर्माण ब्यबसायिहरु बाट  निम्न सर्तको अबधिमा रहि रितपुर्बकको बोलपत्र आव्हान गरिएको  छ ।
 १) बोलपत्र  प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र रु. ५०० ( अक्षरुपि पा“च सय रुपैया“ मात्र) पछि फिर्ता नहुने गरी यस कार्यालयको नेपाल बैक लिमिटेड, सुर्खेतमा रहेको खाता नं..१९४००१००८०४२५००००००१मा जम्मा गरेको सक्कल भौचर,फर्म नबिकरण गरेको  इजाजत पत्र, आयकर दर्ता प्रमाण पत्र, मुल्य अभिबृद्धि दर्ता प्रमाण पत्र को प्रमाणित प्रतिलिपि संलग्न राखि निबेदेन पेश  गरेमा प्राप्त गर्न सकिन्छ । बोलपत्र संस्थाको कार्यालयमा सोझै खरिद गर्न सकिनेछ ।
२) बोलपत्र खरिद गर्ने मिति ः २०७५÷०८÷१९ देखी
३) बोलपत्र दर्ता गर्ने मिती र स्थान ः २०७५÷०८÷२७  दिनको १२ बजे सम्म यस कार्यालयमा दर्ता गराउनु पर्ने छ ।
४)बोलपत्र खोल्ने मिती ः टेलिफोनबाट जानकारी गराईने छ ।
५) दर्ता गर्न ल्याएको बोलपत्रमा प्रस्ट रुपले बुझिने गरी ठेक्का नंम्बर कार्यको नाम प्रषकको नाम, ठेगाना उल्लेखित हुनु पर्ने छ ।
६) एक फर्मको नामबाट खरिद गरेको बोलपत्र अर्काे  फर्मको नाममा प्रयोग गर्न पाईने छैन ।
७) रित नपुगी, शर्त राखी वा म्याद नाघि आएका बोलपत्र माथि कुनै कारवाहि हुने छैन ।
८) बोलपत्रमा अंक र अक्षर फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।
९) निर्माण सम्वन्धि स्पेशिफिकेशन हकमा टेन्डर डेकुमेन्टेसन उल्लेखित टेक्निकल स्पेशिफिकेशन र नम्स पालना गर्न ु  पर्ने छ ।
१०) कार्यालयको छाप लागेको र अधिकार प्राप्त ब्यक्तिको  सहि भएको सक्कलै बोलपत्र बाहेक अन्य बोल पत्रलाई मान्यता दिइने छैन ।
११) बोलपत्र आंशिक रुपमा वा पुर्ण रुपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार यस कार्यालयमा निहित रहनेछ 
१२) बोलपत्र दाताले बोलपत्रमा मुल्य अभिबृद्धि  बाहेकको दर रेट उल्लेख गर्नु  पर्नेछ ।
१३) बोलपत्र दर्ता गर्ने फर्मले  निर्माण स्थल र कामको सम्बन्धमा राम्रो संग बुझि बोलपत्र भरेको मानिनेछ ।
१४) सार्वजनिक खरिद ऐन २०६३ सार्वजनिक (पहिलो संशोधन) ऐन २०७३, सार्बजनिक खरिद नियमावली २०६४ तथा अन्य प्रचलित कानुन अनुशार तोकेको आधारहरु पुरा नभएको, रित नपुगेको म्याद भित्र दर्ता नभएका तथा यस सूचना एवम बोलपत्र सम्बन्धी कागजातमा उल्लेखित सर्तहरु पुरा नभएको बोलपत्रमा कारबाही हुनेछैन ।
१५) अन्य केही कुरा बुझ्नु परेमा यस कार्यालयमा कार्यालय समय भित्र बुझ्न सकिने छ ।
१६) छनौट भएको  निमार्ण व्यवसायिले  जमानत दखिलाको लागि सुन्दर नेपाल  संस्थाको नेपाल बैंक लिमिटेड सुर्खेतमा रहेको खाता न.१९४००१००८०४२५००००००१मा जमानत रकम जम्मा गर्नु पर्ने छ ।
योजनाको विवरण ः
सि नं.     ठेक्का नं.    योजनाको नाम     योजनाको अबधि     लागत अनुमान    जमानत रु.

१.    न्ग्च्द्यज्ब्प्इत्(द्यल्ब्(ऋँऋ(ण्ज्ञ(ण्ठछ(ण्ठट    जडिबुटी संकलन भवन निर्माण कार्य     सम्भौता ४ महिना     १८७०९०५।–    लागत अनुमान रकमको
(२.५%)
 
बिस्तृत जानकारीका लागी
        सुन्दर नेपाल संस्था
बीरेन्द्रनगर ८ सुर्खेत
                             फोन न.ं०८३–५२०९२६÷५२३५३०