कर्मचारी आवश्यकता

प्रथम पटक सूचना प्रकाशित भएकोे मिति : २०७५।०८।१४ सुन्दर नेपाल संस्था BNA, सुर्खेत सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्रसरकारी संस्था हो । यस संस्थाका लागि सुर्खेत जिल्लामा तपसिल बमोजिमको पदमा कर्मचारी आवश्यक परेको हुंदा तपसिलका योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित आवेदन दिनुहुन अनुरोध छ ।

पद संख्या न्युनतम् शैक्षिक योग्यता अनुभव
कृषि जे.टि.ए. तथा सामाजिक परिचालक २ जना कृषि जे.टि.ए.र प्रविणता प्रमाणपत्र तह उर्तिण कृषि प्राविधिकको रुपमा कम्तिमा ३ वर्षको कार्यअनुभव भएको र सामाजिक परिचालनको ज्ञान र सीप भएको । कृषि सम्वन्धि तालिम, कृषि उत्पादन, बजारीकरण सम्वन्धि ज्ञान सीप भएको ।
प्राविधिक सुपरभाइज २ जना सिभिल इन्जिनियरीङ विषयमा प्राबिधिक एस.एल.सी./सव ओभरसियर उर्तिण सिभिल सव ओभरसियर उर्तिण गरी सोलार पम्पिङ खानेपानी तथा सिचाइको क्षेत्रमा कम्तिमा ५ वर्षको कार्य अनुभव भएको ।

परीक्षाको किसिम : लिखित तथा अन्तरवार्ता आवेदन दिने अन्तिम मिति : २०७५/०८/२१ गते
आवश्यक कागजातहरु : बायो डाटा, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी, नागरिकता प्रमाण पत्रको प्रतिलिपी, संस्थाको आवेदन फारम तथा निवेदन र पासपोर्ट साईजको फोटो १ प्रति ।